IME Life New

जीवन बीमा समूह सर्वाधिक बढेको दिन उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। आज जीवन बीमा समूह सर्वाधिक १.७९ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १५७ कम्पनीको शेयरभाउ बढेको छ भने ९० कम्पनीको घटेको छ। आज १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः २८ करोड ६९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २५ करोड ४७ लाख रुपैयाँ
  • एसवाई प्यानलः २३ करोड ४७ लाख रुपैयाँ
  • रिडी पावरः १४ करोड ८० लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः १० करोड ४२ लाख रुपैयाँ
  • राधी विद्युतः ९ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः ९ करोड २९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ कराड ८१ लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः ८ करोड ४८ लाख रुपैयाँ
  • अपी पावरः ८ करोड १३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS