IME Life New

बीमा ऐनबमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब जिल्ला अदालतले बीमा ऐन, २०७९ बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार पाएको छ।

आज बसेको मन्त्रिरिषद्को बैठकले जिल्ला अदालतलाई यो अधिकार प्रत्योजन गर्ने निर्णय गरेको हो। योसँग अब देशभरका जिल्ला अदालतले बीमा ऐनको दफा १४० बमोजिम कसुर ठहरिने मुद्दाको कारबाही र किनारा लगाउने अधिकार पाएका छन्।

Esewa
Crest

यसअघि बीमा ऐनको उक्त दफामा बीमा कसुर ठहरिने मुद्दाको कारबाही र किनारा गर्ने अधिकार कसैलाई तोकिएको थिएन। अब भने जिल्ला अदालतहरुले यो अधिकार पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS