IME Life New

प्रतिनिधिसभा सदस्य निर्वाचनः फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन रहेको छ।

Esewa
Crest

यसअघि निर्वाचन आयोगले निर्वाचनलाई लक्षित गरेर ३ दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS