IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ।
आज बजारमा २१३ कम्पनीको शेयरभाउ बढ्दा ४२ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज करिब सवा ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः ३७ करोड ७२ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २४ करोड ६९ लाख रुपैयाँ
  • राधी विद्युतः १६ करोड १२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ४६ लाख रुपैयाँ
  • रिडी पावरः ११ करोड ४६ लाख रुपैयाँ
  • सुपरमाई हाइड्रोपावरः ९ करोड ६२ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ९ करोड २० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ४८ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ७ करोड ७३ लाख रुपैयाँ
  • साहास ऊर्जाः ७ करोड ६५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS