IME Life New

चुनावको समयमा ३ दिन बिदा दिन निर्वाचन आयोगको सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य चुनावलाई ध्यानमा राखेर ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगले आज सरकारलाई पत्र लेखेर आयोगले चुनावका बेला ३ दिन बिदा दिन सिफारिस गरेको हो। आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन सिफारिस गरेको छ।

Esewa
Crest

त्यसो त फागुन १८ गते (सोमबार) पहाडी जिल्लाहरुमा र फागुन १९ गते (मंगलबार) फागु फर्णिमा (होली) परेको छ। यदि आयोगले सिफारिस गरेबमोजिम सरकारले बिदा दिने निर्णय गरेमा निर्वाचन समयमा लगभग एक साता बिदा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS