IME Life New

सुनको भाउमा भारी वृद्धि, कति पुग्यो तोलाको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा ३ हजार ७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS