IME Life New

सागर डिस्टिलरीको साढे ७२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिस्टिलरीको साढे ७२ हजार बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता शेयरको लकइन अधिक सकिन लागेको जानकारी गराएको हो। कम्पनीको लकइन अवधि आउँदो चैत ११ गते सकिनेछ।

Esewa
Crest

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर ६ महिनासम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS