IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.५६ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक २.११ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ४२ कम्पनीको शेयरभाउ बढ्दा २१४ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ८ अर्ब ३६ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिडी पावरः ५३ करोड ३६ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ४४ करोड ५२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३१ करोड २८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३१ करोड ११ लाख रुपैयाँ
  • एसवाई प्यानलः २८ करोड ३२ लाख रुपैयाँ
  • राधी विद्युतः १८ करोड ६० लाख रुपैयाँ
  • पिपुल्स पावरः १६ करोड ६९ लाख रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः १५ करोड ९१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ५५ लाख रुपैयाँ
  • बुद्धभूमि नेपाल हाइड्रोपावरः १४ करोड ५० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS