काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव १६ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्द धेरै बुद्धभुमी नेपाल, रिलायन्स स्पीनिङ मिल्स र सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर साङगेका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।













