IME Life New

सुनको भाउ बढ्दा घट्यो चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८ रुपैयाँ कायम भएको छ।

Esewa
Crest

गत शुक्रबार सुनको भाउ तोलमा ३ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS