IME Life New

शिभरात्रीको अवसरमा डिशहोम इन्टरनेटले ल्यायो स्पेसल अफर ल्यायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरुलाई लक्षित गरि महा शिभरात्री स्पेसल अफर ल्याएको छ । जस अन्तर्गत २ सय एमपीबीएस र ३०० एमपीबीएस इन्टरनेटको १ वर्षको नयाँ जडान तथा रिचार्ज नविकरणमा विशेष अफर अन्तर्गत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाइ  Free 4K Streamer  उपलब्ध गराइनेछ । साथै १००, २००, ३०० Enternet  रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई थप १ महिनाको अतिरिक्त क्ष्लतभचलभत को सुबिधा पनि उपलब्ध गराएको छ । .

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS