IME Life New

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालले ग्रहण गरे पद तथा गोपनीयताको शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संचालक समितिका अध्यक्ष अमृत लम्सालले सपथ ग्रहण गरेका छन् । आज उनलाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहनुभएका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको हो ।

Esewa
Crest

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत पदाधिकारीहरू उपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS