IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सुधार आएको छ। नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहमा सर्वाधिक १.६५ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

यो दिन बजारमा १३९ कम्पनीको शेयरभाउ बढेको छ भने ११५ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ११ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ७० करोड ५३ लाख रुपैयाँ
  • एसवाई प्यानलः ४३ करोड ४२ लाख रुपैयाँ
  • रिडी पावरः ४१ करोड ९७ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ३९ करोड ९१ लाख रुपैयाँ
  • तेह्रथुम पावरः ३५ करोड ४० लाख रुपैयाँ
  • हिमालय ऊर्जाः ३१ करोड ३९ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः २८ करोड ९९ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २८ करोड २४ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २५ करोड ३३ लाख रुपैयाँ
  • राधी विद्युतः २२ करोड ७३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS