IME Life New

‘भ्यालेन्टाइन डे’ को अवसरमा नर्भिक हस्पिटलले ल्यायो विशेष हेल्थ प्याकेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ । भ्यालेन्टाइन डे को अवसरमा महिला र पुरुष दुवैका लागि विभिन्न प्रकारका स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको हो ।

जसमा आरबीसी, सुगर फास्टिङ, लिपिड प्रोफाइल, टीएसएच, सोडियम, पोटासियम, क्रियाटिनिन, एसजीओटी, एसजीपिटी, युरिक एसीड, युरिन रुटिन, चेष्ट एक्सरे,युएसजी, इसीजी, इको, टिएमटी र चिकित्सकको परामर्श सहितको १८ प्रकारका परीक्षणमा ३० प्रतिशत छुटसहित १५ हजार ३३५ रुपैयाँको प्याकेज रहेको अस्पतालले जनाएको छ ।

Esewa
Crest

यो विशष प्याकेज फागुन १० गतेसम्म लागु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS