IME Life New

बीमा प्रवर्द्धनसँग सम्बन्धित समाचार सामाजिक सञ्जालमा शेयर गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको बेवसाइट र सामाजिक सञ्जालमा प्रकाशित बीमा प्रवर्द्धनसँग सम्बन्धित सामाग्रीहरू सामाजिक सञ्जालमा शेयर गर्न बीमकलाइ निर्देशन जारी गरेको छ।

प्राधिकरणले सोमबार पत्र जारी गर्दै प्राधिकरणको वेबसाइट र सामाजिक सञ्जालमा प्रकाशन गरिएका बीमा सचेतनासँग सम्बन्धित जानकारीमूलक तस्वीर, श्रव्यदृश्य सामाग्री बीमकले संस्थागत सामाजिक सञ्जाल र बीमकका कर्मचारीले व्यक्तिगत सामाजिक सञ्जालमा शेयर गर्न निर्देशन दिएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS