IME Life New

आज सुन चाँदीको भाउमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४२ सय रुपैयाँले घटेको हो ।

यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २७० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज तोलामा ४ हजार ७१० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ९ सय ८० सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS