IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। यो दिन निर्जीवन बीमा र अन्य समूह सर्वाधिक समान १.९८ प्रतिशतले बढेका छन् भने व्यापार समूह ०.४८ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा २०१ कम्पनीको शेयरभाउ बढेको छ भने ५५ कम्पनीको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः ५८ करोड ७७ लाख रुपैयाँ
  • राधी विद्युतः ५७ करोड ५० लाख रुपैयाँ
  • एसवाई प्यानलः ५३ करोड ७४ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ४० करोड ५५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३८ करोड ६८ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ३४ करोड ७७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ८५ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः २४ करोड १३ लाख रुपैयाँ
  • राधी विद्युतः २३ करोड १४ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २१ करोड ५४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS