काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहल नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सह सचिब दाहाललाई मन्त्रालयले प्राधिकरणको संचालकमा पठाएको हो । यस अघि मन्त्रालयको प्रतिनिधित्व गर्दै सह सचिब जनक शर्मा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा गएका थिए ।
बीमा प्राधिकरणको सञ्चालकमा सुमन दाहाल












