IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १९.८५ प्रतिशतले घटेर २६९४.२० को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेको छ भने एउटा मात्रै समूह बढेको छ। व्यापार समूह ०.५५ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.७५ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ५० कम्पनीको शेयरभाउ बढ्दा २०१ कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थित रहेको छ।

आज ९ अर्ब १० करोड रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखेला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ५५ करोड ५२ लाख रुपैयाँ
  • एसवाई प्यानलः ५३ करोड ६४ लाख रुपैयाँ
  • राधी विद्युतः ३८ करोड ९८ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ३७ करोड ११ लाख रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः ३१ करोड ३९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २८ करोड २८ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १९ करोड २२ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः १८ करोड ८ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः १७ करोड ९८ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १४ करोड ९५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS