IME Life New

यो साता २९% बढ्ने शेयर कुन ? (लगानीकर्तालाई सर्वाधिक रिटर्न दिने ५ कम्पनीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ०.५६ अंकले घटेको छ। गत साता २७१४.६१ विन्दुमा बन्द भएको बजार यो साता २७१४.०५ विन्दुमा बन्द भएको छ।

यो साता त्रिशूली जलविद्युतको शेयरमूल्य २८.७३ प्रतिशतले वृद्धि भएको छ। गत साता ४२५.७० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ५४८ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १२२.३० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा आँखु खोला जलविद्युतको शेयर मूल्य २७.८७ प्रतिशतले वृद्धि भएको छ। गत साता २४४ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ३१२ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ६८ रुपैयाँले बढेको छ।

तेस्रोमा एसवाई प्यानल नेपालको शेयरमूल्य १३.४२ प्रतिशतले वृद्धि भएको छ। गत साता १७१०.५० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १९४० रुपैयाँमा भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता २२९.५० रुपैयाँले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS