काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलवग ५३ अंकले घटेर २,७१४ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २३ प्रतिशतका दरले कमाएका छन् । शिभश्री हाइड्रोका लगानीकर्ताले ९ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । कालिका पावरका लगानीकर्ताले ८ दशलमव ३२ प्रतिशतका दरले कमाएका छन् ।













