IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.२४ प्रतिशतले बढ्दा लगानी समूहमा सर्वाधिक ०.१६ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १४१ कम्पनीको शेयरभाउ बढेको छ भने ११२ कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब साढे ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ८३ करोड ५७ लाख रुपैयाँ
  • राधी विद्युतः ५४ करोड ३६ लाख रुपैयाँ
  • एसवाई प्यानलः ४९ करोड ८८ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ४८ करोड ७८ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ३० करोड ७३ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः २८ करोड २५ लाख रुपैयाँ
  • पिपुल्स पावरः २७ करोड ४३ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः २६ करोड १ लाख रुपैयाँ
  • ट्रेड टावरः २२ करोड ३२ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १९ करोड ९५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS