IME Life New

शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ। नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.६७ प्रतिशतले बढ्दा लगानी समूहमा सर्वाधिक ०.५५ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा ८८ कम्पनीको शेयरभाउ बढेको छ भने १६५ कम्पनीको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज १६ अर्ब ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन पावर पार्टनरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन पावर पार्टनरः ६५ करोड ९३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ५६ करोड १६ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ५२ करोड ३२ लाख रुपैयाँ
  • एसवाई प्यानलः ५० करोड १७ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ४० करोड ५५ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ३६ करोड ५७ लाख रुपैयाँ
  • सान्भी इनर्जीः ३४ करोड ७६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड ७४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३२ करोड ७१ लाख रुपैयाँ
  • राधी विद्युतः २९ करोड ४६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS