IME Life New

लाभांश वितरण नगर्ने गणपति लघुवित्तको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधुनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको शेयरधनीहरुले नगद र बोनस शेयर पाउने छैनन्।

Esewa
Crest

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS