IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार घटेको छ। नेप्से परिसूचक ९.४३ अंकले बटेर २७०५.३८ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेको छन् भने एउटा मात्रै समूह बढेको छ। यो दिन अन्य समूह ०.२६ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.८८ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ८२ कम्पनीको शेयरभाउ बढेको छ भने १७४ कम्पनीको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ८ अर्ब ९२ करोड रुपैयाा बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • आँखुखोला जलविद्युतः ४३ करोड ३६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड ५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३३ करोड २३ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २८ करोड ८७ लाख रुपैयाँ
  • राधी विद्युतः २८ करोड २५ लाख रुपैयाँ
  • बुटवल पावरः २६ करोड ३ लाख रुपैयाँ
  • एसवाई प्यानलः २३ करोड ५४ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः २३ करोड ३९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड २७ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १५ करोड ६१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS