IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार हरियाली छाएको छ। नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन नेप्से उपसमूहमा रहेको होटल तथा पर्यटन समूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज बजारमा २२४ कम्पनीको शेयरभाउ बढेको छ भने ३१ वटाको घटेको छ। यो दिन ५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ११ अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ७९ लाख रुपैयाँ
  • राधी विद्युतः ३९ करोड ३ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ३७ करोड ७ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ३० करोड १३ लाख रुपैयाँ
  • एसवाई प्यानलः २६ करोड ८७ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः २६ करोड ८४ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २५ करोड ३७ लाख रुपैयाँ
  • युनाइडेट मोदी हाइड्रोपावरः २४ करोड ७० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड ६६ लाख रुपैयाँ
  • बुटवल पावरः २४ करोड ६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS