IME Life New

बागमती प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार को-को ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवार लगभग टुंगो लगाएको छ।

रास्वपाले बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुरसहित १३ जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको लगभग टुंगो लगाएको हो। आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोहीबमोजिम रास्वपाले उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरिरहेको छ।

Esewa
Crest

रास्वपा बागमती प्रदेशका उम्मेदवार

  • काठमाडौं–१ः रञ्जु दर्शना
  • काठमाडौं–२ः सुनील केसी
  • काठमाडौं–३ः राजु पाण्डे
  • काठमाडौं–४ः सस्मित पोखरेल
  • काठमाडौं–५ः आसिफ शाह
  • काठमाडौं–६ः शिशिर खनाल
  • काठमाडौं–७ः गणेश पराजुली
  • काठमाडौं–८ः विराजभक्त श्रेष्ठ
  • काठमाडौं–९ः डीपी अर्याल
  • काठमाडौं–१०ः प्रदीप विष्ट
  • ललितपुर–१ः सुरेन्द्र बजगाईं
  • ललितपुर–२ः जगदीश खरेल
  • ललितपुर–३ः तोसिमा कार्की
  • भक्तपुर–१ः तय हुन बाँकी
  • भक्तपुर–२ः राजीव खत्री
  • सिन्धुली–१ः धनेन्द्र कार्की
  • सिन्धुली–२ः आशिष गजुरेल
  • रामेछाप: डा. कृष्णहरि बुढाथोकी
  • दोलखाः ई. जगदीश खरेल
  • सिन्धुपाल्चोक–१ः तय हुन बाँकी
  • सिन्धुपाल्चोक–२ः अजय श्रेष्ठ
  • काभ्रे–१ः मधु चौलागार्ई
  • काभ्रे–२ः बदन भण्डारी
  • मकवानपुर–१ः प्रकाश गौतम
  • मकवानपुर–२ः प्रशान्त उप्रेती
  • चितवन–१ः हरि ढकाल
  • चितवन–२ः रवि लामिछाने
  • चितवन–३ः सोविता गौतम
  • नुवाकोट–१ः डा. विक्रम तिमिल्सिना
  • नुवाकोट–२ः डा. अच्युतम लामिछाने
  • रसुवाः वसन्त भट्ट
  • धादिङ–१ः आशिका तामाङ
  • धादिङ–२ः बोधनारायण श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS