IME Life New

रविलाई राहातः संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूलो राहात पाएका छन्।

महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्री रहेका रास्वपा सभापति लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ। मुद्दा फिर्ता लिने सम्बन्धित सरकारी वकिलहरुको निर्णयलाई कार्यालयले स्वीकृति दिएको हो।

Esewa
Crest

कार्यालयको यो निर्णयसँगै लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगसम्बन्धी मुद्दा फिर्ता हुने भएको छ।

यद्यपि, उनीविरुद्ध सहकारी ठगीको मुद्दा भने यथावत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS