IME Life New

सुन चाँदीको भाउले आज पनि बनायो नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउले पनि दैनिक नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा ३१५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५६ सय५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS