IME Life New

यी हुन् टप टेन कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ५९ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ९० करोडको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड माथिको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको १७ करोड ६० लाखको शेयर कारोबार भएको छ । सान्भी इनर्जीको १५ करोड ८९ लाखको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS