IME Life New

हरियाली छाएको बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को विन्दुमा उक्लेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.०५ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा आज २१४ कम्पनीको शेयरभाउ बढेको छ भने ३७ वटाको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा करिब ६ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिका कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • शिविम सिमेन्टः ३८ करोड ६९ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः २० करोड ९१ लाख रुपैयाँ
  • एसवाई प्यानलः १७ करोड ५१ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः १६ करोड १४ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः १५ करोड ६८ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः १२ करोड ६४ लाख रुपैयाँ
  • दरमखोला हाइड्रोः १२ करोड ३७ लाख रुपैयाँ
  • ट्रेड टावरः ११ करोड ६६ लाख रुपैयाँ
  • सान्भी इनर्जीः ११ करोड ६२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ३४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS