IME Life New

समृद्धि र पोखरा फाइनान्सबीचको मर्जरका लागि शेयर स्वाप रेसियो तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीचको मर्जरका लागि शेयर स्वाप रेसियो तय गरिएको छ।

संयुक्त मर्जर समितिबाट दुवै कम्पनीको मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन गरी दिएको मूल्यांकन प्रतिवेदनसमेतका आधारमा शेयर स्वाप रेसियो तय गरिएको हो।

Esewa
Crest

मूल्यांकन प्रतिवेदनमा दुवै कम्पनी १ः१ अनुपातमा मर्जर जान उपयुक्त रहेको देखाइएको थियो। त्यसपछि दुवै कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले यो शेयर स्वाप रेसियो अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS