IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०४ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक १.६९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजार ७९ कम्पनीको शेयरभाउ बढ्दा १७१ कम्पनकिो घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः ३० करोड ६५ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः २२ करोड ८८ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः २२ करोड १२ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः २१ करोड ९४ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः १८ करोड ९२ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १४ करोड ५९ लाख रुपैयाँ
  • सान्भी इनर्जीः ११ करोड ६१ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १० करोड ४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ९४ लाख रुपैयाँ
  • ट्रेड टावरः ८ करोड ५६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS