IME Life New

धितोपत्र बोर्डबाट होटल फरेस्ट इनले पायो आइपीओ अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होटल फरेस्ट इनले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई ४० करोड रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको हो। योसँगै अब होटलले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको लगानी रहेको यो होटलले २०८० कात्तिक १५ गते आइपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डबाट निवेदन दिएको थियो। निवेदन दिएको २ वर्षभन्दा बढी समयपछि यो होटलले आइपीओ अनुमति पाएको हो।

होटल फरेस्ट इनको आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS