IME Life New

नेप्सेमा थपियो करिब साढे ६१ लाख कित्ता शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज करिब साढे ६१ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा हिमालयन डिस्टिलरीको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा थपिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS