IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। अन्य समूह ०.०१ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ६३ कम्पनीको शेयरभाउ बढ्दा १८९ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः २३ करोड ४१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड ८० लाख रुपैयाँ
  • बुटवल पावरः १२ करोड २३ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ११ करोड ६७ लाख रुपैयाँ
  • बुंगल हाइड्रोः ११ करोड ६६ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ११ करोड २३ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः १० करोड ४४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड ६७ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ८ करोड ५१ लाख रुपैयाँ
  • पियोर इनर्जीः ८ करोड ४१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS