IME Life New

कलश स्टक मार्केटले पुस १९ गतेबाट निःशुल्क अनलाईन शेयर तालिम दिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कलश स्टक मार्केट ब्रोकर नं. ७४ ले लगानीकर्ताहरुलाई लक्षित गर्दै अनलाइनमार्फत शेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार पुस १९ गतेदेखि देखि २६ गतेसम्म ८ दिन निःशुल्क तालिम लिन पाइनेछ ।

तालिममा शेयरप्रति चासो राख्ने व्यक्तिहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । बेलुका ६ बजेदेखि ८ बजेसम्म हुन लागेको उक्त तालिमको लागि अशोक कुमार शाह प्रमुख प्रशिक्षक रहने कलश स्टक मार्केटले जनाएको छ । भाग लिन चाहनेहरुले कलश मार्केटको वेबसाइटमा गइ फर्म भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदिप के.सीले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS