IME Life New

राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयमा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको छ।

राष्ट्र बैंकको काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विभाग स्थानान्तरण गरिएको हो। यसअघि विभाग बालुवाटारमै रहेको गैरआवासीय नेपाली संघको भवनबाट सञ्चालन हुँदै आएको थियो।

Esewa
Crest

अब उक्त विभागबाट प्रदान हुने सम्पूर्ण सेवा राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS