IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेको छ। आज विकास बैंक समूह सर्वाधिक ०.६७ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.८२ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

बजारमा आज ८५ कम्पनीको शेयरभाउ बढ्दा १६५ वटाको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा करिब पौने ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः २३ करोड २ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १७ करोड ९८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड ६३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १२ करोड १० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ९२ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १० करोड १९ लाख रुपैयाँ
  • बुटवल पावरः ९ करोड २८ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः ८ करोड ४४ लाख रुपैयाँ
  • छिमेक लघुवित्तः ८ करोड ३० लाख रुपैयाँ
  • राधी विद्युतः ७ करोड ३८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS