IME Life New

सुनको भाउ सामान्य घट्दा चाँदीको भाउले बनायो नयाँ रेकर्ड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।

Esewa
Crest

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदी तोलामा ४८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS