IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।  आज नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेर २,६३३ को विन्दुमा कायम भएको छ । आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अपर साङगे हाइड्रोका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS