IME Life New

विन नेपाल लघुवित्तलाई प्राप्ति गर्दै स्वरोजगार लघुवित्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।

दुवै लघुवित्तबीच बुधबार प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। योसँग अब विन नेपाल लघुवित्त स्वरोजगार लघुवित्तमा विलय हुनेछ।

Esewa
Crest

यी दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS