IME Life New

सहकारी संस्थाहरुलाई गोएएमएल प्रणालीमा आबद्ध हुन ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई गोएएमएल प्रणालीमा आबद्ध हुन ताकेता गरेको छ।

विभागले एक सूचना जारी गर्दै आबद्ध हुन बाँकी रहेका सहकारी संस्थालाई यस्तो ताकेता गरेको हो। हालसम्म यो प्रणालीमा २ हजार २०० वटा सहकारी संस्थामात्र आबद्ध विभागले जनाएको छ।

Esewa
Crest

यसअघि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले गत जेठ ८ गते सूचना जारी गर्दै सबै सूचक संस्थाले गाएएमएल प्रणालीमा रजिस्टर्ड भई (एसटीआर÷एसएआर÷टीटीआर)को रिपोर्टिङ वेब वा एक्सएमएल माध्यमबाट पठाउन आग्रह गरेको थियो। सोहीबमोजिम सहकारी विभागले पनि सबै सहकारी संस्थाहरुलाई यो प्रणालीमा आबद्ध गर्ने कार्यलाई तीव्रता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS