IME Life New

भोलि सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि बिहीबार सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको सार्वजनिक बिदाका दिन पनि आटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

Esewa
Crest

यो प्रणाली भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालनमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS