IME Life New

यी हुन् आज शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४.४९ को विन्दुमा बन्द भएका छ।

आज नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक १.२८ प्रतिशतले बढ्दा जीवन बीमा समूहमा सर्वाधिक ०.७९ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

बजारमा आज १३४ कम्पनीको शेयरभाउ बढ्दा ११७ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा करिब साढे ३ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एसवाई प्यानल नेपालको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एसवाई प्यानलः ३० करोड ९८ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः ८ करोड ५३ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ७ करोड ४३ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ६ करोड ९६ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ६ करोड ८२ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ६ करोड ३५ लाख रुपैयाँ
  • ङादी ग्रुपः ६ करोड ३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड १७ लाख रुपैयाँ
  • बाराही हाइड्रोपावरः ५ करोड १६ लाख रुपैयाँ
  • अपी पावरः ५ करोड ८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS