IME Life New

सुनको चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ५५ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

Esewa
Crest

आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४२ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४२ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS