IME Life New

आईसीसी टी–२० विश्वकपको अवसरमा एलिकाद्वारा विशेष उपहार योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वप्रसिद्ध इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाआईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। “Cooking with Passion” नारासहित ल्याइएको यस अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको छ।

यस विशेष योजनाअन्तर्गत एलिकाका चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालको आईसीसी टी–२० विश्वकप खेलको टिकट जित्ने अवसर प्राप्त गर्नेछन्। साथै, भाग्यशाली विजेताले ४ रात र ५ दिनको पूर्ण मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

एलिका आधुनिक डिजाइन, शक्तिशाली सक्सन र विश्वस्तरीय प्रविधिका लागि विश्वभर परिचित ब्रान्ड हो। एलिकाका चिम्नीहरूले धुवाँ, गन्ध र तेलको असरबाट किचनलाई मुक्त राख्दै खाना पकाउने अनुभवलाई अझ सहज, स्वच्छ र आनन्ददायी बनाउँछन्। यही कारण एलिका आज नेपाली किचनहरूको पहिलो रोजाइ बन्दै गएको छ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले Elica [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनुपर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।

यस अभियान सम्बन्धी थप जानकारीका लागि नजिकको आधिकारिक एलिका शोरुममा सम्पर्क गर्न वा CG Electronics का आधिकारिक प्लेटफर्ममार्फत जानकारी लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS