IME Life New

आज पनि बढ्यो सुनको भाउ, चाँदी भने दैनिक नयाँ रेकर्ड ब्रेक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउले भने नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४ हजार ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS