IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आज नेप्सेमा रिभर फल्स पावर र शिभ श्री हाइड्रोपावरको शेयर सूचिकृत भएको हो । रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर वापत ७० लाख कित्ता शेयर सूचिकृत भएको हो भने शिभ श्री हाइड्रोपावरको पनि शतप्रतिशत हकप्रद शेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीहरुको सूचिकृत भएको सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS