IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.७५ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.३७ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १४३ कम्पनीको शेयरभाउ बढेको छ भने १०४ वटाको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः २२ करोड ७८ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १३ करोड ७६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ११ करोड ४९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ५८ लाख रुपैयाँ
  • राधी विद्युतः ९ करोड ३१ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः ८ करोड १७ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ८ करोड ५ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ७ करोड ५४ लाख रुपैयाँ
  • गुहेश्वर मर्चेन्टः ७ करोड ४६ लाख रुपैयाँ
  • सिटिजन लाइफः ७ करोड २ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS